नियम १४
निर्देशिका वा मापदण्ड बनाई लागू गर्न सक्ने
कोषको काम कारबाहीलाई व्यवस्थित गर्न सञ्चालक समितिले आवश्यकता अनुसार निर्देशिका वा मापदण्ड बनाई लागू गर्न सक्नेछ ।